हिजाेदेखी सुरु भयाे मलमास, यी कामहरु झुक्किएर पनि नगर्नुहाेस

काठमाडौँ  २ जेठ । जेठ महिनामा अधिकमास परेको छ । हिजाे साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु भएकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ । मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ । जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भएकाे र औँसीको अन्त्यसम्म

Read more

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

काठमाडौं ३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले तयार पारेको खर्च विवरणअनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसारमा ७ करोड २० लाख खर्च भएको छ । मुख्यमन्त्रीको कार्यालयले

Read more

लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य : टेप्लिज

खजुरा, बाँके, २ जेठ : नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ । अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उहाँले भन्नुभयो, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य (ओजिपी) प्रमुख औजार तथा प्रक्रिया रहेको

Read more

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध, को–को भए निर्वाचित ?

काठमाडौं, २ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले हिजाे बिहान ११ देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो । निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा. मीनेन्द्र रिजाल, तेजुलाल

Read more

भारतबाट १८ अर्बको बिजुली खरिद

काठमाडौँ, २ जेठ । स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब

Read more

बिहे नगरे पनि अब वच्चा जन्माउन सकिने

काठमाडौं, २ जेठ । संसारभरीका महिलाले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर, आफ्नै हक । जुन यौन तथा प्रजनन् हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । विवाह गरेर पनि आफ्नो इच्छाविना यौनसम्पर्क राखे त्यसलाई

Read more

ज्याेतिषीले भने अनुसार अाज जेठ २ गते बुधबार तपाईकाे भाग्य रेखा यसरी चल्दैछ..

अाज वि.सं. २०७५ ज्येष्ठ ०२ गते बुधबार तदनुसार ई. सं. २०१८ मई १६ तारिख, भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, दशहरा स्नानारम्भ, गोसाइँ कुण्ड स्नानारम्भ, अधिकमास प्रारम्भ, अपूप दानारम्भ, मच्छेनारायण मेला आरम्भ, अधिकज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि, दिउँसो ०४:०६ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अाजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिवारमा ठूलो

Read more

हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

सोलुखुम्बु, १ जेठ । मकालु हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक

Read more

एमाले नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं, जेठ १ । नेकपा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता चाँडो गर्ने विषयमा छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन

Read more

डान्सिङ क्विन माधुरी दिक्षित जन्मोत्सव मनाउँदै, अझै पनि उस्तै सुन्दर

एजेन्सी । डान्सिङ क्विन माधुरी दिक्षितले आज जन्मोत्सव मनाउँदै छिन् । आफ्ना फ्यानहरुको दिल धकधक गराइरहन सफल माधुरीको सुन्दरताले पनि धेरैलाई दिवाना बनाएको छ । सन् १९६७ मे १५ तारिखमा माधुरीको जन्म भएको हो । भारतको मुम्बईमा जन्मिएकी माधुरीको सुन्दरता अहिले पनि उस्तै छ जति पहिला थियो । पछिल्लो समय उनी फिल्म ‘बकेट लिस्ट’लाई लिएर

Read more