हिजाेदेखी सुरु भयाे मलमास, यी कामहरु झुक्किएर पनि नगर्नुहाेस
काठमाडौँ २ जेठ । जेठ महिनामा अधिकमास परेको छ । हिजाे साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु भएकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ । मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ । जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भएकाे र औँसीको अन्त्यसम्म
Read more









