कांग्रेस वैठकमा गगन सहित ६ जनाद्धारा शीघ्र महाधिवेशन माग

काठमाडौं, ११ बैशाख । काँग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठ संयुक्त प्रस्ताव पेश गरेका छन् ।नेपाली कांग्रेसका युवा नेताहरुको समूह ‘६ भाइ’को तर्फबाट थापाले पार्टीको शीघ्र महाधिवेशनको माग गर्दै संयुक्त दस्तवेज मंगलबारको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका हुन् । दस्वावेजमा नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले

Read more

बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव

काठमाडौँ, ११ वैशाख । नयाँ शक्ति नेपालका पूर्व सभासद् तथा नयाँ शक्तिकी नेतृ लिला भण्डारी एमालेमा प्रवेश गरेका छिन ।प्रदेश नम्बर ७ को नेतृत्व गरेको भण्डारी कार्यकारणी सदस्य हुन् । उनी सँगै अर्की पूर्वसभासद् सुकदैया चौधरी र कतारको लागि पूर्व नेपाली राजदूत माया कुमारी शर्माले पनि नयाँ शक्ति परित्याग गरेकी छन् । भण्डारी पहिलो संविधानसभामा

Read more

कतारमा ४२७ नेपाली अलपत्र

काठमाडौँ, ११ वैशाख ।  कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन

Read more

कांग्रेस बैठकमा नेताहरु भन्छन- समानुपातिक टिकट दाइजो र बकस वनाइयाे

काठमाडौँ, ११ वैशाख ।  कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे । मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई दाइजो र बकस बनाउँदा लज्जास्पद नतिजा आएको तर्क गरे । अजयकुमार

Read more

राप्रपाका सबै धारहरुलाई एक हुन पशुपति शम्शेरको अपिल ( विज्ञप्ती सहित )

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले सबै राप्रपा धारहरुलाई एउटा शसक्त राष्ट्रवादी अभियानमा सहभागी हुन आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी गत आम निर्वाचनपछि पार्टीको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै पार्टीलाई मजबुत र फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले सो आग्रह गरेका हुन् । पत्रकार

Read more

यातायात समितिको नाममा रहेकाे सम्पत्ती समेत वेच्दै व्यावसायी

काठमाडौं, १० वैशाख । सरकारले यातायात व्यवस्था समितिहरूका नाममा रहेको सम्पत्ति छानबिन गर्ने भएपछि व्यवसायीलाई छट्पट्टी सुरु भएको छ। समितिको नाममा रहेको जग्गा बेच्न यातायात व्यवसायी धमाधम मालपोत कार्यालय धाउन थालेका छन्।काठमाडौं उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्दै आएको बूढानिलकण्ठ मिनीबस व्यवस्था समिति जग्गा बिक्री गर्न मालपोत कार्यालय चाबाहिल पुगेको छ। ‘बूढानिलकण्ठ मिनीबस व्यवस्था समितिका नाममा

Read more

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

काठमाडौं, १० वैशाख । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् । अभावको सन्देश बोकेर तल्लो तहबाट आएको पत्र देखेपछि शाखाका कर्मचारी मन अमिलो पार्दै

Read more

कांग्रेस बैठकमा कसले के भने ? प्रदीप पौडेल भन्छन – कांग्रेसले नाकाबन्दी देखेन

काठमाडौं, १० वैशाख । कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो । आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले

Read more

कांग्रेसमा केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

काठमाडौं , १० वैशाख ।  कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो

Read more

हिमानी शाहकाे नाइटाे छेड्ने माेह

काठमाडौं , ९ वैशाख । तपाइ कत्तिलाइ त अचम्म लागेकाे हुनसक्छ , हिमानी शाहले नाइटाे छेडेकाे कुरा सुन्दा पनि  । तर याे सत्य हाे , हिमानी शाहले नाइटाे छेडेर  पियर्सिङ गरेको ।   ८ वर्ष अघि दाेलखा जादाँ दाेलखाका पत्रकार राजेन्द्र मानन्धरले खिचेकाे तस्विरमा उनले नाइटाे छेडेकाे प्रष्ट देखिन्छ । उनले पियर्सिङ गरेको तस्विर सार्वजानिक भएपछि कतिपयले

Read more