नेपालीकाे दैनिकी अाफैले सस्ताेमा वेचेकाे सामान अाफैले महंगाेमा किन्नुपर्ने
काठमाडौँ, ७ वैशाख । सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले हामीले प्रतिकिलो ३० रुपैयाँमा
Read more









