शेरवहादुर देउवालाइ पाैडेलकाे प्रश्न : अव त पार्टी सुधार्ने हाेइन र

काभ्रे , ३० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांगे्रसलाई सुधार गर्न अावाश्यक रहेको बताएका छन् । काभ्रेको बनेपामा अाज भएकाे  कार्यक्रममा वाेल्दै पौडेलले पार्टी सुधार्न र विकृति अन्त्य गरी पार्टीलाई नया ढंगले चलाउन सभापति शेरबहादुर देउवा असक्षम भएको वताएका छन ।   ‘चुनावमा हार व्यहोरियो, बैठक भरी राम्राराम्रा कुरा आउँछन् पछि उनी

Read more

घरेलु कामदारका रुपमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता

Read more

काठमाडौँ ट्रेड युनियन काँग्रेसमा देवीप्रसाद भुसाल निर्वाचित

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ । युनियनको छैँटौँ जिल्ला अधिवेशनको मत गणना अनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जयराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे,

Read more

बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा छोराको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकासको मृत्यु भएको

Read more

प्रधानमन्त्री ओली रारामा , देशबासीको नाममा सम्वोधन गर्ने

काठमाडौं, ३० चैत । रारा पर्यटन वर्ष उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा गएका छन । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बाग्लुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका

Read more

कांग्रेस उपसभापतिमा गोपालमान श्रेष्ठको दाबी

कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन्। सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ। १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ। ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी

Read more

अदालतमै भ्रष्टाचार: तीन तलाको भवनमा सात तलाको लिफ्ट !

बाग्लुङ, ३० चैत । बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको

Read more

अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने, १६ हजारलाई रोजगारी

एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले

Read more

पुर्वसांसदले लिए नियम मिचेरै पैसा !

काठमाडौँ, ३० चैत ।  अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै पुर्ववर्ती संसद्का सांसदहरुले बढाएर सुुविधा लिएका हुन् । महालेखा परीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख

Read more

एमालेसँग फोरम पनि सशंकित !

काठमाडौँ, ३० चैत ।  सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवाद फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट  सशंकित भएको छ । एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरुले जनाएका छन् । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरुले एमालेप्रति असन्तुष्टी जनाएका हुन् । संविधान संशोधनमा सरकारको

Read more