शेरवहादुर देउवालाइ पाैडेलकाे प्रश्न : अव त पार्टी सुधार्ने हाेइन र
काभ्रे , ३० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांगे्रसलाई सुधार गर्न अावाश्यक रहेको बताएका छन् । काभ्रेको बनेपामा अाज भएकाे कार्यक्रममा वाेल्दै पौडेलले पार्टी सुधार्न र विकृति अन्त्य गरी पार्टीलाई नया ढंगले चलाउन सभापति शेरबहादुर देउवा असक्षम भएको वताएका छन । ‘चुनावमा हार व्यहोरियो, बैठक भरी राम्राराम्रा कुरा आउँछन् पछि उनी
Read more









