नेपाली बजारमा अवैध भारु कारोबारी सक्रिय, ५० लाखसहित दुई जना पक्राउ

काठमाडौँ, २९ चैत ।  नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो। भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय

Read more

कांग्रेसमा गच्छदारको हैसियत पौडेल बराबर

काठमाडौँ, २९ चैत । विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी सभापति शेरबहादुर देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ। देउवाले

Read more

राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा , तपाइकाे भागमा कति ?

आर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ । जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा

Read more

रोकियो पराजुलीको पेन्सनपट्टा, ७ महिना १० दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने

निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ । किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देखि फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो । यो खबर कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्। जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म पनि

Read more

देउवाले पदाधिकारीको नाम टुंग्याए, उपसभापतिमा निधि,गच्छदारको हैसियत पौडेल बराबर

काठमाडौं ,२९ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो ।

Read more

११२ थान मोबाइलसहित चार जना पक्राउ

काठमाडौँ, २८ चैत । महानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइलसहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवनबहादुर भुजेल, दोलखाका हरिबहादुर श्रेष्ठ र संखुवासभाका तिलक श्रेष्ठलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले भारतबाट काठमाडौँ आउँदै

Read more

श्रृङ्खला बनिन् मिस नेपाल,कसले कुन विधामा उपाधि जिते

काठमाडौँ, २९ चैत ।  शृङखला खतिवडाले सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छिन् । खतिवडाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी जितेकी हुन् । गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले उनलाई क्राउन लगाइदिइन् । अब उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् । सँगै मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन्

Read more

कोसँग चैँ नभनौँ, तर १६ वर्षमै सेक्स चाँही गरेँ : ज्योति मगर

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ । बढी विदेश जाने कलाकारमा पर्छिन् उनीसँग

Read more

नेपालमा रेल अायाे अायाे : प्रधानमन्त्री अाेली

काठमाडौ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूने कुनै पनि हालतमा नेपालमा रेल भित्र्याउने दावी गरेका छन् । उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभाको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रेलमा सामान आयात भएअनुरुप निर्यात पनि हुनसक्ने बताए । प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई विदेश निर्यात गर्ने सामानको उत्पादन तीव्र रुपमा गर्न समेत सुझाव दिए । त्यसका

Read more

भगवान श्रीकृष्णबाट सिक्नुहोस् सफलताका पाँच मन्त्र, के–के हुन् ?

गीतामा श्रीकृष्णद्वारा बताइएका सफलताका पाँच मन्त्रहरु यस्ता छन् । १. दूरगामी सोचः भगवान् श्रीकृष्णको तर्फबाट भनिएको श्लोकमा आधारित भागवत गीताको अनुसार हामीले सोचलाई सुंकुचित बनाउनुभन्दा यसलाई दूरगामी र व्यापक बनाउनुपर्छ जसले गर्दा भविष्यमा आइपर्ने दुखबाट सजिलै पार पाउन सकियोस् । २. डरभन्दा अगाडि जीतः गीताका अनुसार यदि तपाईंको अगाडि समस्याले विकराल रुप लिँदै छ र

Read more