पुरुषको यी बानी कहिलै सुधार्न सक्दैनन् महिला

पुरुषका केही यस्ता बानी हुन्छन, जसलाई महिलाले सुधार्न चाहेर पनि कहिलै सक्दैनन् । खास कुन बानी हुन् त्यस्ता जसलाई महिलाले सुधार्न सक्दैनन् । सानो सानो झुट पत्नीसंगको चकचकबाट बच्नका लागि पुरुषले सानोतिनो झुट बोल्ने गर्छन् । वा पत्नीलाई खुशी राख्नका लागि पनि झुट बोल्छन् । मदिरा–चुरोटको प्रयोग पत्नी चाहे जतिसुकै कोशिश गरुन पतिको मदिरा र

Read more

मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले चल्दै, विजेताले के के पाउछँन पुरस्कार ?

मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले अहिले भइरहेको छ । मिस नेपाल प्रतियोगितामा देशभरका २५ जना युवतिहरुको प्रतिस्पर्धा भइरहेको छ । होटल अन्नपूर्णमा भइरहेको ग्राण्ड फिनालेमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल तथा मिस नेपाल युनिभर्सको उपाधि जित्ने चार जना मुख्य विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिनेछ । यी चारै जना विजेताले

Read more

शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सम्पती कति ?

काठमाडौं, २८ चैत  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अाज पत्रकार सम्मेलन काे अायाेजना गरेर मन्त्री पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजानिक गरेको विवरणअनुसार मन्त्री पोखरेलको पैतृक स्रोतबाट प्राप्त खोटाङ रावावेशी गाउँपालिका वडा नम्बर २ मा कित्ता नं २२५ को १२ रोपनी, २ आना र

Read more

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडाैं, २८ चैत । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ हुनुभएकाे छ । प्रचण्डकाे स्वास्थ्यमा समस्या अाएपछि नेकपा एमाले र माओवादीको अाज ५ वजेकाे लागि वाेलाइएकाे पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ । विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो । अत्यधिक दाैडधुपका कारण प्रचण्ड अस्वस्थ हुनुभएकाे हाे ।

Read more

रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं, चैत २८ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ । खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए। सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको थियो । खनालसँगै आइजिपीको दौडमा रहेका खरेलले आफ्नो मूल्यांकन नभएको भन्दै राजीनामा दिएका हुन् । आइजिपीको दौडमा रहेका पुष्कर कार्कीले

Read more

चीन गएका माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं, २८ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनी स्वदेश फर्केको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । चार दिनसम्म चीन रहँदा उनले

Read more

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल

काठमाडौं, २८ चैत ।  मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । नेकपा एमाले केन्द्रीय लेखा समितिका अध्यक्ष समेत रहेका कँडेललाई केहि दिनअघिको मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई नेपालको संविधान २०७२ को व्यवस्था अनुसार नियुक्त गरिएको जनाइएको छ । आयोगमा उपाध्यक्ष सहित पाँच जना सदस्य रहने व्यवस्था

Read more

माओवादी पार्टीमा अहिले म छैन : सभामुख महरा

काठमाडौं, २८ चैत । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको बताएका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताएका छन् । संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, अब सभामुखको पदमा रहुञ्जेल निष्पक्ष भूमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’ उनले थपे, ‘सभामुख नहुँदा

Read more

रोगका कारण कुखुरा मरे, ६० लाख बराबरको क्षति

२८ चैत, चितवन । चितवनमा बर्डफ्लु भन्दा छुट्टै नयाँ रोगले कुखुरा मरेर ६० लाखको क्षति भएको छ । नयाँ रोग एच ९ लो प्याथोजनिक संक्रमणले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने

Read more

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं, चैत २८ बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बृद्धि हुँदै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ४५ रुपैयाँ पुगेको

Read more