असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली
२५ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’
Read more








