महिलाले पुरुषमा खोज्ने यी हुन् पाँच कुरा

कुनै पनि सम्बन्ध विभिन्न कुरामा टिकेको हुन्छ । महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यिनी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ? १ सुन्दरतापछि स्वभाव कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हसनेछ तर

Read more

शरीरमा आउने ‘कोठी’ के हो, कुन अंगको कोठीको के अर्थ ?

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् भन्ने धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ । यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् । यस्तो कोठी शरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको

Read more

बराबरी सिद्धान्तका आधारमा पार्टी एकता : प्रचण्ड

१९ चैत, चितवन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका  छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले भने,- ‘पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।’ यसले पार्टी

Read more

किशोरीका कथा : बीस वर्ष नपुग्दै दुई घरबार, दुई श्रीमान्बाट दुई सन्तान

लिबाङ, रोल्पा, १९ चैत । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना

Read more

संसदद्वारा शोक प्रस्ताव पारित

 १९ चैत ,काठमाडौँ। प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो । खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य

Read more

एकता हतारमा हुदैन : अाेली

१९ चैत, काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा गर्ने बताएका छन् । सोमबार एमाले पार्टी कार्यालयमा मदन भण्डारी  राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान कार्यक्रममा प्रधानमन्त्री अोलीले‍ पत्रकार कमल कोइरालालाई सम्मान गर्दै पार्टी एकता हतारो गर्ने कुरा नभएको बताएका हुन् । उनले भने,- ‘एकता हुन्छ, हुन्छ । भारत भ्रमणअघि

Read more

अर्थशास्त्री भन्छन् : अर्थतन्त्र त्यति खराब छैन

१८ चैत , काठमाडौँ ।  राज्य कोष रित्तिएको अर्थमन्त्रीको घोषणा वास्तविकताको नजिक नभएको अर्थशास्त्रीहरूले बताएका छन्। शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट अनुशासनमा नबसेका कारण सरकारी ढुकुटी रित्तिएको बताएका थिए। राष्ट्र बैंकका पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्री अर्थतन्त्र खराब बाटोमा गयो भनेर हल्ला गर्नुका पछाडि जस लिने सोचले काम गरेको बताउँछन्।

Read more

ईयूको प्रतिवेदनप्रति चुपचाप छ माओवादी

१८ चैत, काठमाडौँ । नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियन (ईयू)ले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्र मौन देखिएको छ । जब कि यसको सर्वत्र विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाट नै उक्त प्रतिवेदनमाथि आपत्ति जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेका थिए । प्रतिपक्षी

Read more

फेसबुकमा स्टाटस लेख्दा नेविसंघका नेता प्रहरी खोरमा

१७ चैत्र,रौतहट । अहिले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा मनोमानी स्टाटस लेख्ने, कमेन्ट गर्नेहरुले सचेत हुनुपर्ने भएको छ । समाजिक सञ्जालमा पत्रकार विरुद्ध भ्रामक स्टाट्स लेखेको निहुँमा रौतहटमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजाबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय पत्रकार सञ्जय मिश्राले आफूविरुद्ध विभिन्न भ्रामक स्टाट्स लेखेको भन्दै साहविरुद्ध प्रहरीमा उजुरी दिएका थिए

Read more

नैकापमा श्रीमतीलाई छुरा हानी हत्या गरेका श्रीमान गल्छीमा पक्राउ

१७ चैत , काठमाडौं। नैकापमा एक युवकले  श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका छन्  । छुरा प्रहार गरि श्रीमतिको  हत्या गर्ने प्रकाश तामाङलाई गल्छीबाट पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाले जनाएको छ । उनी घटना भएको  २४ घन्टा नवित्दै पक्राउ परेका हुन्  । प्रकाशले  श्रीमती २३ वर्षीया नमुना लामाको शुक्रबार दिउँसो हत्या गरेका थिए । प्रहरी स्रोतका अनुसार नमुना

Read more