अहिलेसम्म कति नेपालीले पाए डीभी चिठ्ठा ?
हालसम्म झण्डै ३५ हजार नेपालीले डीभी चिठ्ठा पाएर अमेरिका गएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय ५९ जना नेपालीले आप्रवासी भिसा
Read more








