जेलबाट भाग्ने क्रममा बीसको मृत्यु

ब्राजिल, २८ चैत । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन् । कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सार्वजनिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्

Read more

अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान

काठमाडौं, चैत  २८ । प्रयाेगकर्ताकाे व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र न्यायीक समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए। उक्त सुनुवाई पाँच घण्टा चलेको थियो। लाखौं फेसबुक प्रयोगकर्ताको विवरण

Read more

सैन्य विमान दुर्घटनाग्रस्त : मृतकको संख्या दुई सय पुग्नसक्ने

एजेन्सी, २८ चैत । अल्जेरियाको एउटा सैन्य विमान राजधानी अलगायर नजिक दुर्घटनाग्रस्त हुँदा धेरै मानिसहरु मारिएको स्थानीय मिडियाले प्रत्यक्षदर्शीलाई उदृत गर्दै बताएको छ । सयजना मानिसहरु मारिएको हुनसक्ने र मृत्युको संख्या दुई सय कट्नसक्ने स्थानीय स्रोतले बताएको छ । टेलिभिजनका समाचार रिपोर्टहरुले घटनास्थलमा १४ वटा एम्बुलेन्सहरु देखिएको र घाइतेहरुलाई अस्पताल लगिएको देखिएको जनाएको छ ।

Read more

जहाँ कुकुरहरु पनि करोडौंका मालिक छन्

एजेन्सी, २७ चैत । गुजरातको मेहेसाना जिल्लास्थित पन्चोट गाउँ पशु सेवाको लागि चर्चित छ । त्यस गाउँका प्रत्येक कुकुरहरु एक करोडका मालिक छन् । त्यस गाउँमा जमिनको पहरेदारी गर्ने कुकुरको वार्षिक कमाई करोड रुपैयाँ बराबर छ । गएको एक दशक यता राधनपुरको मेहसाना बाइपास बनेको कारणले त्यहाँको जमिनको मूल्य तिब्ररुपमा बढेको छ । जसको फाइदा

Read more

बेलायतकी हुनेवाला शाही बुहारीले यसरी तोडिन् शाही कानुन

एजेन्सी, २७ चैत । वेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कलको विवाहको चर्चाले अहिले ग्ल्यामर विश्वलाई तताएको छ । अमेरिकी अभिनेत्री मेघन र वेलायती शाही राजकुमार ह्यारीको जोडीलाई विश्वले खूब रुचाएको छ । तर जोडी बाहिररुपमा जति सुन्दर देखिएको छ यो सम्बन्ध निभाउन र शाही घरानको कडा नीतिहरुलाई पालना गर्न अभिनेत्री मेघनलाई त्यत्ति नै

Read more

यस्तो चुनौतीले भरीएको हुन्छ पोर्नस्टारको जीवन

एजेन्सी, २७ चैत । एकपटक बलिउड बादशाह शाहरुख खानले यदि आफू फिल्म अभिनेता नभएको भए पोर्नस्टार हुने बताएका थिए । उनले त्यो कुन मुडमा भनेका थिए त्यो स्पष्ट छैन तर सामान्यतय मानिसहरु पोर्नस्टारको जीवन मोजमस्ती र आनन्दमा बित्ने सोच्छन् । तर के सामान्य मानिसले सोचेको जस्तै हुन्छ त उनीहरुको जीवन ? गएको वर्ष पोर्नस्टारको पोर्नस्टार

Read more

भारतीय कलाकार कपिल शर्मा फेरि विवादमा

चर्चित भारतीय कलाकार कपिल शर्मा फेरि विवाद चर्चित भारतीय कलाकार कपिल शर्मा फेरि विवादमा तानिएका छन् । यस अघि आफ्नै सहकर्मीलाई कुटपीट गरेको भन्दै आलोचित भएका शर्मा फेरि नयाँ विवादमा तानिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी पत्रकारसँगको झगडाका कारण फेरि विवादमा मुछिएका हुन् । एन्टरटेनमेन्ट इन्डस्ट्रीको न्यूज वेवसाइड स्पटबोइले कपिल शर्माले आफ्नो प्रधान सम्पादकलाई

Read more

जेलबाट छुटेका सलमान खान सोनाक्षीसहित जेठ १२ मा नेपाल आउने

२६ चैत, काठमाडौं । जेल परेर छुटेका भारतीय अभिनेता सलमान खान आगामी जेठ १२ गते नेपाल आउने भएका छन । यसअघि उनको भ्रमण स्थगित भएको थियो । हरिण शिकार अभियोगमा जेल परेका सलमान खान धरौटीमा रिहा भएलगत्तै नेपाल आउने भएका हुन । खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल

Read more

न खुट्टा न हात, यस्तो छ उनको आँट (पढ्नुहोस दुबै हात, खुट्टा नभएका व्यक्तिको चमात्कारिक कथा)

एजेन्सी । दुबै हात र दुबै खुट्टा नभएका ३३ वर्षीय ‘निक वुजकिक’ विश्वकै जानेमाने मोटिभेटर र लेखक मानिन्छन् । सन् १९८२ डिसम्बर ४ का दिन अष्ट्रलियामा जन्मेका निक वुजिकिकका जन्म देखि नै दुबै हात र दुबै खुट्टा छैनन् । खुट्टाको ठाउँमा स साना औंला छन् । करोडौंमा केही एक दुई मामला यस्ता पनि हुन्छन् । आमा

Read more

सलमान खानको पहिलो रात कसरी बित्यो जेलमा ? खाना खान इन्कार

नयाँ दिल्ली । २० वर्षअघि भारतको जोधपुरमा कालो हरिण मारेको आरोपमा विहीबार पक्राउ परेका भारतीय अभिनेता सलमानको पहिलो रात कसरी बित्यो भन्ने कुरा सबैको चाँसोको विषय बनेको छ । जोधपुर जेलमा रहेका सलमानले पहिलो दिन खाना खान मानेन् । उनका लागि बाहिरबाट ल्याइएको चिकन खान जेल प्रशासनले भित्र ल्याउन दिएन् । उनका लागि जेलमा दालरोटी

Read more