सलमानका बडिगार्डको पारिश्रमिक मासिक २ करोड

एजेन्सी, २५ चैत । शेरा सलमान खानको छायाँ जसरी बीस वर्षदेखि साथ चलिरहेका छन् । सलमानको सुरक्षागार्ड शेराको नाम गुरमीत सिंह जली हो । उनी बीस वर्षदेखि सलमानको रक्षार्थ खटिरहेका छन् । मिडिया रिपोर्टका अनुसार सलमानको सुरक्षार्थ खटिने शेराको तलब दुई करोड रहेको छ । १९८७ मा शेरा जुनियर मिस्टर मुम्बई बनेका थिए र त्यसको

Read more

फेसबुक काण्डपछि ह्वाट्सएप पनि शंकाको घेरामा

प्रयोगकर्ताका डाटाको लिक भएको विवादले फेसबुकलाई सताइरहेको बेला फेसबुककै स्वामित्वमा रहेका लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप पनि शंकाको घेरामा परेको छ । विज्ञहरुले ह्वाट्सएप पनि दाबी गरिएजति सुरक्षित नभएको भन्दै आशंका व्यक्त गरेका छन् । साथै उनीहरुले प्रयोगकर्ताका डाटा सुरक्षा सम्बन्धमा कतिपय शर्तहरुमाथि प्रश्न उठाएका छन् ।   हाल विश्वभर १ अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेको

Read more

सिरियामा विषाक्त ग्यास आक्रमण १५० जनाको मृत्यु भएको आशंका

सिरियामा विषाक्त ग्यास आक्रमण भएको छ । आक्रमणमा परी ७० जनाको मृत्यु भइसकेको छ । सिरियाको डोमा शहरमा विषाक्त ग्यास आक्रमण भएको हो । अमेरिकी विदेश विभागले विषाक्त ग्यास आक्रमणमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको दाबी गरेको छ । डोमा, पर्वी गुटामा विद्रोहीको कब्जामा रहेको अन्तिम शहर हो । यो आक्रमणमा १ सय

Read more

अमेरिकाको ट्रम्प टावरमा आगलागी, एक जनाको मृत्यु

अमेरिकाको ट्रम्प टावरमा आगो लाग्दा एक जनाको मृत्यु गएको छ । चार जना अग्नी नियन्त्रक घाइते भएका छन् । टावरको ५०औं तलामा रहेका ६७ वर्षिय टोड ब्रासनर आगोले जलेका प्रहरीले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको उद्दारकर्मीलाई उदृत गर्दै विविसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

Read more

पाकिस्तान भन्छ : मुस्लिम भएकाले सलमान खानमाथि कारबाही

कालो हरिणको शिकार गरेको अभियोगमा बलिउड स्टार सलमान खानलाई जेल सजाए भए पछि कतै खुशीयाली त कतै विरोध सुरु हुन थालेको छ । सलमान खानले सजाय पाए पछि भारत राजस्थानको विश्नोई समाजले उत्सव मनाईरहेका छन् भने सलमानका साथीभाई तथा फ्यान दुखी छन् । यस्तै सलमान खानले पाएको सजायप्रति पाकिस्तानले पनि प्रतिक्रिया दिएको छ । पाकिस्तानले

Read more

सलमान खान जेल गए बलिउडलाई कति नोक्सानी ?

एजेन्सी । सलमान खानलाई जेल सजाय भएसँगै बलिउडमा तरंग छाएको छ । अदालतको आदेशपछि अब बलिउडको भविष्य कस्तो होला भन्ने अन्यौल बढेको छ । भारत जोधपुरको एक अदालतले कालो हरिण मारेको आरोपमा खानलाई ५ वर्षको सजाय सुनाए पछि बलिउडमा करोडौंको नोक्सानी हुन सक्ने आँकलन गरिएको छ । सुपर स्टार खानमाथि बलिउडमा झण्डै ४ सय करोडको

Read more

बलिउड स्टार सलमान खानलाई जेल सजाय

एजेन्सी । बलिउड स्टार सलमान खानका फ्यानलाई दुखको खबर छ । कालो हरिण मारेको आरोपमा नायक सलमान खान जेल परेका छन् । भारत जोधपुरको अदालतले कालो हरिणको शिकार गरेको आरोपमा सलमान खानलाई ५ वर्षको सजाय तोकेको हो । १९९८ को सेप्टेम्बर २६ तारिखमा सलमानले कालो हरिणको शिकार गरेका थिए ।यो बाहेक यहि सालको २८ सेप्टेम्बरमा

Read more

शरणार्थी शिविरमा हवाई आक्रमण, १४ जनाको मृत्यु

साना, यमन, १९ चैत । आन्तरिक रूपमा विस्तापित यमनी नागरिक बस्दै आएको शिविरमा साउदी अरब नेतृत्वको सेनाले गरेको हवाइ आक्रमणमा परी सोमबार कम्तिमा १४ जनाको मृत्यु भएको यमनी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले बताएका छन् । यमनको रेड सी बन्दर्गाह शहर होडेइडाह नजिकै रहेको शिविरमा भएको आक्रमणमा केही महिला तथा बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने

Read more

आज भारत बन्द, दिनभर तनाव, सात जनाको मृत्यु

एजेन्सी । अनुसूचित जाति, जनजाति अत्याचार निवारण अधिनियम एसएसी एसटी एक्ट बारे सुप्रिम कोर्टको फैसलाको विरोधमा भारतमा हिंसा भड्किएको छ । भारतका दलित तथा आदिवासी जनजाति संगठनले देशभर विरोध प्रदर्शन गरेका छन् । कयौँ भू भागमा हिंस्रक प्रदर्शन भएको छ । केही ठाउँमा आगजनी र तोडफोडको घटना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य

Read more

होटल भत्कदाँ दशको मृत्यु

एजेन्सी, १८ चैत । भारतको इन्दोर शहरमा एउटा होटल भत्कदाँ दशजना मानिसहरुको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका छन् । शनिवार भएको उक्त दुर्घटनामा दुई दर्जनभन्दा धेरै मानिसहरु भत्केको भवनभित्र फँसेको हुनसक्ने आशंका गरिएको छ । बारुदनियन्त्रकहरु दुर्घटनाबाट बाँचेकाहरुको खोजीमा लागिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । चार तल्लाको उक्त होटल भवन बस स्टेशन

Read more