सङ्लियो त्रिशुली
धादिङ । हिउँदमा पनि बर्खाझैं धमिलो बग्ने त्रिशुली नदीको पानी दुई सातायता सङ्लिएको छ। धमिलो त्रिशुली सङ्ल्याउन बाह्र वर्षदेखि खबरदारी अभियान चलेको थियो। धादिङ मलेखु क्षेत्रका आठ/दश जनाले सुरू गरेको त्रिशुली बचाऊ अभियानले बृहत रूप लिएपछि सङ्लो त्रिशुली बग्न सम्भव भएको हो। त्रिशुली बचाऊ अभियानका श्रवणकुमार त्रिपाठीले चेतनामुलक खबरदारी र संघर्षबाट सङ्लो त्रिशुली बगाउन सफल
Read more

