आमा–छोरी मिलेर घरमुलीकाे हत्या

मकवानपुर । मकवानपुरमा आमा छोरी मिलेर घरका मूली ससुराको हत्य गरेका छन् । बकैया– ७ बस्ने ५६ वर्षिय सूर्यबहादुर स्याङतानलाई उनकै बुहारी मुलीमाया स्याङतान र नातीनी मनिता स्याङताले मिलेर हत्या गरेका हुन् । श्रीमान वैदेशिक रोजगारीमा गएका बेला सामान्य घरायसी विवाद भएको र उनीहरु आमाछोरी मिलेर चक्कु प्रहार गरी सूर्य बहादुरको हत्या गरेको जिल्ला प्रहरी

Read more

धादिङमा क्रसर सञ्चालनमा नयाँ मापदण्ड

धादिङ । विगत १८ वर्षदेखि मापदण्ड विपरीत पृथ्वीराजमार्ग र त्रिशूली किनारमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगका लागि जिल्ला तहमा नयाँ मापदण्ड कायम गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालको संयोजकत्वमा गठित मापदण्ड निर्धारण कार्यदलले २ सातादेखि बन्द गिट्टी तथा बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न ६ बुँदे मापदण्ड निर्धारण गरेको हो। नदीजन्य पदार्थ उत्पादन,

Read more

मकवानपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो । घाइते दुईमध्ये एक जना ३६ वर्षीय

Read more

कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा

Read more

उत्कृष्ट १० लाइ संगीत सिकाउदै थाक्रे कलाकेन्द्र

थाक्रे कला केन्द्रको आयोजना र थाक्रे गाउँपालिकाको सहआयोजनामा सञ्चालन भर्इ रहेको थाक्रे लोक प्रतिभा २०७४ को उत्कृष्ट १० मा परेका कलाकारहरुलाइ  संगीत सिकाउन सुरु गरिएकाे छ । माघ ‍५ गतेदेखी थाक्रेकाे  िवभिन्न  स्थानमा अडिशनकाे अायाेजना गरी उत्कृष्ट १० जनाकाे छनाैट गरिएकाे हाे ।  १०८ जनाप्रतिस्पर्धीहरु अडिसनमा सहभागी भएका थिए । उत्कृष्ट १० मा परेका कलाकारहरुमा दया सुवेदी,

Read more

चैते दशैंकाे राँगोले ज्यान लियो

वाग्लुङ । वाग्लुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका – ६ मा भिरबाट लडेर शनिबार एक जनाको ज्यान गएको छ । बिहान ६ बजेतिर स्थानीय छापडाँडा भन्ने ठाउँबाट राँगो लिएर तमानखोलाको भित्रिवनतर्फ फर्कने क्रममा राँगाले धकेल्दा ६५ वर्षीय टेकलाल विकको लडेर ज्यान गएको हो । अन्य साथीसहित चैते दशैं मनाउने भन्दै राँगा किनेर लैजाने क्रममा राँगाले धकेलेर

Read more

बन्द भएको बलेवा विमानस्थल २६ वर्षपछि अाजदेखि सुचारु

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङकाे बलेवा विमानस्थल आजदेखि  सञ्चालनमा आएको छ । २६ वर्षपछि तारा एयरलाइन्सको ट्विनअटर विमानले अाज काठमाडाैं–बागलुङ  व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।

Read more

५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । बर्दियामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १७ वर्षीय युवक पक्राउ परेका छन्। बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ कृष्ण थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बिहीबार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तको उजुरीमा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more

मान्छे बेच्ने वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकाेट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान

Read more

धादिङका ३१ हजार ९३७ सहित तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य

काठमाडौँ ५ चैत्र । भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो ।शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा

Read more