कोलकत्ता विरुद्ध १०२ रनको जित निकाल्दै मुम्बई शिर्ष चारमा

२७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो । मुम्बईको कोलकातामाथि लगातार आठौं र सबैभन्दा बढी अन्तरको जीत हो । यो जीतसँगै मुम्बई चौथो स्थानमा पुग्न सफल भएको छ । टस हारेर ब्याटिङमा

Read more

आइपिएलमा मुम्बईसँग चेन्नईको ८ विकेटको हार

एजेन्सी, १६ बैशाख । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ । १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक

Read more

आइपिएल : कलकत्ताविरुद्ध दिल्लीको सानदार जीत

काठमाडौं, १५ वैशाख । कप्तान जिम्मेवारी पाएका श्रेयश ऐयरको उत्कृष्ट प्रदर्शनसँगै इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट राइडर्सलाई ५५ रनले हराएको हो । जितका लागि २ सय २० रनको बिशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन मात्र

Read more

पुलिसलाई हराउँदै थ्रीस्टार माइभ्याली गोल्डकप फूटबलको सेमिफाइनलमा

मंगलबारे, इलाम, १३ वैशाख । विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो । सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र

Read more

आईपिएल : हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हरायो

मुम्बई, १२ वैशाख । आईपिएल-११ मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । मुम्बईको होमग्राउण्डमा वानखेडे स्टेडियममा हैदरावादको यो पहिलो जित हो । २०१३ मा पहिलोपटक आईपिएल खेलेको हैदरावादको टिमले यसअगाडि ३ खेल यहाँ खेलेको थियो र तीनैपटक पराजय व्यहोरेको थियो । ११९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ८७ रनमै अलआउट भयो

Read more

आईपिएलमा आज सन्दिपले खेल्ने

काठमाडौं, ८ वैशाख । दिल्ली देयर डेभिल्सले आज नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतार्ने भएकाे  छ । दैनिक इण्डियाले ट्वीटरमार्फत दिल्लीले लामिछानेलाई मैदानमा उतार्ने खबर सार्वजनिक गरेको छ । लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीप अाज पहिलाेपटक मैदानमा उत्रन लागेका हुन ।सन्दीपलाइ  २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको दिल्ली देयर डेभिल्सले अाज रोयल च्यालेन्जर्स ब्याग्लोरसगगँ प्रतिस्पर्धा

Read more

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स ७ विकेटले विजयी

६ वैशाख  । आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स ७ विकेटले विजयी भएकाे छ । अाज राती भएकाे खेलमा  कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हाे । जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले १९ औ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।   कोलकाताका लागि रोबिन उथप्पाले

Read more

माल्दिभ्समा नेपाली खेलाडी शावित्रा चार खेलमा क्वीन अफ द म्याच

काठमाडौं, ५ वैशाख ।  माल्दिभ्समा सम्पन्न भएकाे महिला फुटसल प्रतियोगितामा नेपाली खेलाडी सावित्रा भण्डारीले चार खेलमा क्वीन अफ द म्याचको उपाधि जितेकी छिन । कुल १९ गाेल गर्दै प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता समेत वनेकी भण्डारी सहभागी भएकाे समुह उपविजेता वनेकाे छ । उनि सहभागी समुह उपविजेतामा भएकाे छ । फाइनलमा भएकाे एमपीएलसगँकाे प्रतिस्पर्धामा निर्धारित समयमा एक

Read more

टोटनह्याम र ब्रिंटन बराबरीमा रोकिए

एजेन्सी, ५ वैशाख । गए राति भएको प्रिमियर लिगमा टोटनह्यामलाई ब्रिंटन एण्ड होभ एल्भियनले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । ब्रिंटनको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले अग्रता बनाएको थियो । टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए । तर, च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित बनाउन कडा प्रतिस्पर्धा गरिरहेको टोटनह्यामलाई खेलको ५० औ मिनेटमा

Read more

आईपीएल : दिल्लीमाथि कोलकाताको सानदार जित

वैशाख ४ । इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हरायो ।   टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५९ रनको योगदान दिए

Read more