सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लोगो सार्वजनिक

भदौ १८, २०७६, बुधबार । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । यो लोगोले कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने देखाउँछ । लोगोमा मिडिल इस्टको मरुभूमिका साथै आठवटा

Read more

सागका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

भदौ १७ मंगलबार । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो । नेपालले प्रारम्भिक चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा तयारी सुरु गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश

Read more

विश्वकप छनोट खेल्न नेपाली फुटबल टिम कुवेत प्रस्थान

१५ भदाै २०७६, विश्वकप फुटबलको दोस्रो चरणको अवे खेल खेल्न नेपाली फुटबल टिम आइतबार विहान कुवेत प्रस्थान गरेको छ । दोस्रो चरणको छनोटका लागि नेपालले भदौ १९ गते कुवेतसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । करिब चार महिनाअघि नेपालले कुवेतसँग उसैको भूमिमा दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एक खेल बराबरीमा टुंगिएको थियो भने

Read more

मेस्सीले ‘युईएफए फरवार्ड अफ दि सिजन’को अवार्ड जिते

काठमाडौँ, १३ भदौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले युईएफए फरवार्ड अफ दि सिजनको अवार्ड जितेका छन् । गएराति भएको एक कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । गएको च्याम्पियन्स लिगमा उनले प्रदर्शनलाई मध्यनजर गर्दै उत्कृष्ट फरवार्डको अवार्ड दिइएको हो । मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए ।

Read more

लिभरपुलका डिफेन्डर डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भिर्गिल भान डायक युईएफए प्लेयर अफ दि इयरको अवार्ड जित्न सफल भएका छन् । डायकलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको हो । डायकले ३०५ अंक पाउँदा मेस्सीले २०७ र रोनाल्डोले ७४

Read more

सागर चम्कँदा दोस्रो खेलमा नेपाल विजयी

एसिसी यु १९ एसिया कपको तयारीमा रहेको नेपाली यु १९ क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित निकालेको छ । नेपालका लागि सागर ढकालले ५ विकेट लिँदा श्रीलंकाको बदुरालिया सिसी ८० रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । दोस्रो इनिङअघि

Read more

च्याम्पियन्स लिगः यस सिजन पनि पिएसजीलाई कठिन

गएराति युईएफएले समूह चरणको खेल विभाजन गरेको छ । युईएफएले गरेको ड्र को समुह ए मा रियल, पीएसजी, क्लब वर्ग, गलातासारे रहेका छन् । समुह इ मा लिभरपुल, नापोली, साल्जबर्ग र जेन्क रहेका छन् । समुह बी मा टोटेनहम, वायर्न म्युनिख, ओलम्पियाकस, एफसी क्राभान रहेका छन् । समुह एफमा बार्सिलोना, बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्ड, इटालियन

Read more

‘१५ वर्षसम्म मेरो र मेस्सीको प्रतिस्पर्धा चल्यो’

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई मिस गरेको बताएका छन् । गएराति भएको च्याम्पियन्स लिगको ड्र कार्यक्रममा उनले मेस्सी र आफुले १५ वर्षसम्म प्रतिस्पर्धा गरेको यो एक ऐतिहासिक रेडर्क रहेको बताएका छन् । भविष्यमा यस्तो प्रतिस्पर्धा नहुने समेत उनले बताए । उनले मेस्सीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र निकट भविष्यमा उनीसँगै लन्च गर्ने समेत

Read more

वर्षाको कारण नेपाल र मलेसियाबीचको खेलमा अवरोध

२०७६ साउन ८ गते टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको आजको खेल वर्षाका कारण प्रभावित भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समय अनुसार ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि पानी परेपछि खेल सुरु हुन सकेको छैन । वर्षा जारी रहेकाले खेल सुरु हुने सम्भावना

Read more

इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो ३०६ रनको लक्ष्य

१८ असार २०७६, धादिङ्ग, आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३०६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३०५ रन जोडेको छ । इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बेयर्सटोले शतक प्रहार गरका थिए । उनले १०६ रन जोड्न सफल भए । उनले ९९ बलमा १५ चौका

Read more