कुन देशवाट चार्टर प्लेन नेपाल कहिले आउने र भाडा कति लाग्ने ?
सरकारले निर्धारण गर्याे विदेशबाट नेपाल आउने समय र भाडादर
विदेशस्थित कोरोना महामारीका कारण आफ्नो देश फर्कन चाहनेहरुलाई नेपाल सरकारले हवाई भाडादर निर्धारण गरेको छ ।
उडान मिति र हवाई भाडादर देहायबमोजिम छ-
जुन १४: ढाका 🇧🇩– $165
जुन १५: माले 🇲🇻 – $480
जुन १५ क्वालालम्पुर 🇲🇾– $465
जुन १६: दुबई 🇦🇪 – $450
जुन १६ दोहा 🇶🇦– $490
जुन १७: सिड्नी 🇦🇺 – $1615
जुन १७ बैंकक 🇹🇭 -$390
जुन १७ बहराइन 🇧🇭-$490
जुन १८: रियाद 🇸🇦 -$565
जुन १८ दुबई 🇦🇪– सार्जा- $450
जुन १९: नारिता 🇯🇵 -$935
जुन १९ कुवेत 🇰🇼– $510
जुन २०: साइप्रस 🇨🇾 -$830
जुन २० क्वालालम्पुर 🇲🇾 -$465
जुन २० दोहा 🇶🇦-$490
जुन २१: सोल 🇰🇷 – $875
जुन २१ मस्कट 🇴🇲– $460
जुन २२ बैंकक 🇹🇭-$390
जुन २३: नारिता 🇯🇵 -$935
जुन २३: माले 🇲🇻-$480
जुन २४: जेद्दह 🇸🇦 -$690
जुन २४ कुवेत 🇰🇼– $510
जुन २५: अमेरीका 🇺🇸– $1190
जुन २५: सिंगापुर – $520
उडान मिति निर्धारण हुन बाँकी
सुडान- $890
हङकङ- $550
जोर्डन- $775
लण्डन- $1280
यो भाडादर सम्पूर्ण कर सहितको हो । यात्रुहरुले PCR वा RDT Test Negative रहेको प्रमाण पत्र पेश गर्नुपर्नेछ भने यात्रुहरु नेपाल आइसकेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ । Flight/Ticket अन्य जानकारीका लागि सम्बन्धित दूतावासमा सम्पर्क गर्नपर्नेछ ।
