धादिङकाे कुन पालिकामा कति वजेट (वजेटसहित)

Share it with you friends

धादिङ, १६ जेठ । हिजो अर्थमन्त्रीले पेश गरेको वजेट अनुसार २ वटा नगरपालिका र ११ गाउँपालिका रहेको धादिङ जिल्लामा सवैभन्दा वढी निलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख वजेट पाएको छ ।

सवैभन्दा कम खनियावास गाउँपालिकाले १४ करोड ८४ लाख रुपैया प्राप्त गरेको छ ।

  पालिका वजेट
निलकण्ठ नगरपालिका ५३ करोड ३८ लाख
धुनिवेशी नगरपालिका २८ करोड ७४ लाख
खनियावास गाउँपालीका १४ करोड ८४ लाख
गगाँजमुना गाउँपालिका २५ करोड १४ लाख
गजुरी गाउँपालिका २७ करोड ५० लाख
गल्छी गाउँपलिका २४ करोड ६७ लाख
ज्वालामुखी गाउँपालिका २६ करोड ३३ लाख
त्रिपुरासुन्दरी गाउँपालिका २८ करोड ८३ लाख
थाक्रे गाउँपालिका ३० करोड २५ लाख
१० नेत्रावती गाउँपालिका १५ करोड ९१ लाख
११ वेनिघाट रोराङ गाउँपालिका ३३ करोड ५१ लाख
१२ रुवीभ्याली गाउँपालिका ११ करोड ६९ लाख
१३ सिद्दलेक गाउँपालिका २६ करोड ६३ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *