पुर्व एमालेवाट नेकपा मा थप ४५ जना मनाेनित ( मनाेनित हुनेहरुकाे नामसहित )

Share it with you friends

काठमाडौं, ६ जेठ ।  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालीन एमालेका तर्फवाट थप ४३ जना  मनाेनित भएका छन । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय अनुसार एमालेले थप ४५ जना मनाेनित गरेकाे हाे ।

सनिवार राती केपी अाेली र माधव नेपालले मनाेनित हुनेहरुकाे अन्तिम नामावली तयार पारेका हुन ।   उनीहरुले पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनामा थपिएका ४५ जनाको नाम मनोनित गरेका हुन् ।

पूर्व एमालेले मनोनित गरेको केन्द्रीय सदस्यको नामावली
१. खगराज अधिकारी
२. राजेन्द्र गौतम
३. नरेश खरेल
४.गुरु वराल
५. देवी ज्ञावली
६. भानुभक्त जोशी
७. केशवलाल श्रेष्ठ
८. अच्युत मैनाली
९.देवेन्द्र दाहाल
१०.युवराज खतिवडा
११.विनोद श्रेष्ठ
१२. आनन्द पोख्रेल
१३ बलराम वास्कोटा
१४.डोरमनी पौडेल
१५.कैलाश ढुङगेल
१६.गोकुल बास्कोटा
१७.लिला भण्डारी
१८.विमला घिमिरे
१९.तिलकुमार मेनुङ
२०. महेश बस्नेत
२१ .वसन्त मानन्धर
२२. विनोद ढकाल
२३ .महेश रेग्मी
२४.गौरी वली
२५.रामेश्वर फुयाल
२६. लक्ष्मण ज्ञावली
२७.चन्द्रवहादुर शाहि
२८. नरुलाल चौधरी
२९ .समिन अन्सारी
३०.अहेन्द्र सुन्दर नेम्वाङ
३१.हिम कार्की
३२.श्रीनाथ बराल
३३. रविन्द्र अधिकारी
३४.निरज प्रसाद आचार्य
३५.विष्णु रिजाल
३६.दिलु पन्त
३७. रामेश्वर राना
३८.दयालबहादुर शाहि
३९.टेक बहादुर राना
४०.शारदा सुवेदी
४१. प्रमोद नारायण शाह
४२. पुन्य गौतम
४३.सध्यबहादुर भण्डारी
४४.गोविन्द विक्रम शाह
४५.कृष्ण राई

तत्कालिन माओवादीको तर्फबाट  केन्द्रीय सदस्यका नाम टुंगाउन वैठक वस्ने तयारी गरिरहेकाे छ । अाज वेलुका सम्ममा नेकपा काे केन्द्रीय कमिटी र स्थायी समितीले पुर्णता पाउने वताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *