बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

Share it with you friends

काठमाडौँ, ९ जेठ । राैतहटकाे सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।

गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । नागरिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *