माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ
काठमाडाैं, २८ चैत । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ हुनुभएकाे छ ।
प्रचण्डकाे स्वास्थ्यमा समस्या अाएपछि नेकपा एमाले र माओवादीको अाज ५ वजेकाे लागि वाेलाइएकाे पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ ।
विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो ।
अत्यधिक दाैडधुपका कारण प्रचण्ड अस्वस्थ हुनुभएकाे हाे ।
