लेखा प्राविधिज्ञ संघ को अध्यक्षमा पुन रुद्र ढुगेंल
लेखा प्राविधिज्ञ संघ (अटान ) को अध्यक्षमा पुन रुद्र ढुगेंलको निर्वाचित भएका छन ।
शनिवार सम्पन्न साधारणसभाले उपाध्यक्षमा भगवान थापा, महासचिवमा मनिराज थाप, सचिवमा शंकर खनाल , र कोषाध्यक्षमा कृष्ण खनाल निर्वाचित भएकाछन ।
त्यसैगरी सदस्यहरुमा नितेश जोशी, अस्विनकुमार नाथ , राहुल गुप्ता , गोविन्द गड्तौला र दिलिप भुषाल चुनिएका छन ।
सघंले ७ वुदेँ घोषणापत्र समेत जारी गरेको छ ।

