विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु

Share it with you friends

एजेन्सी, ५  जेठ । क्युबाको राजधानी हवानामा  विमान दुर्घटना भएको छ । सो दुर्घटनामा  परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको बताइएको छ ।

सरकारी विमान सेवा कम्पनीको उक्त बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना यात्रु सवार थिए ।

उक्त विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *