बेलायतकी हुनेवाला शाही बुहारीले यसरी तोडिन् शाही कानुन

Share it with you friends

एजेन्सी, २७ चैत । वेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कलको विवाहको चर्चाले अहिले ग्ल्यामर विश्वलाई तताएको छ ।

अमेरिकी अभिनेत्री मेघन र वेलायती शाही राजकुमार ह्यारीको जोडीलाई विश्वले खूब रुचाएको छ । तर जोडी बाहिररुपमा जति सुन्दर देखिएको छ यो सम्बन्ध निभाउन र शाही घरानको कडा नीतिहरुलाई पालना गर्न अभिनेत्री मेघनलाई त्यत्ति नै गाह्रो हुनेछ ।

मेघन र ह्यारीको विवाह नजिकिँदै गर्दा विश्व समुदाय मेघनले कसरी वेलायती शाही कानुनलाई अपनाउँछिन् र आफ्नो स्वायत्त पहिचानलाई बचाउँछिन् भन्ने गहिरिएर विचार गरिरहेको छ ।

यसअघि नै मेघनले कपालको स्टाइबाट वेलायती शाही कानुनलाई तोडेर विवादमा आइरहँदा उनले अर्को एउटा शाही कानुन तोडेकी छिन् । उनले दशकौंदेखि चल्दै आएको एउटा वेलायती शाही कानुनको उल्लंघन गरेकी छिन् एक दश वर्षीया बालिकाको लागि ।

जनावरी १८ मा वेल्सकव कार्डीफ क्यासलमा घुम्न गएको समयमा ह्यारी र मेघनको जोडीलाई दश वर्षीया बालिका काइटलिन क्लार्कले भेट्ने मौका पाएकी थिइन् । भेटमा मेघनसँग भेट्न पाएर उत्साहित भएकी बालिका काइटलिनले मेघनसँग एउटा सामान्य अटोग्राफको आग्रह गरिन् । उक्त अभ्यास वेलायती शाही परिवारमा कडा प्रतिबन्ध लगाइएको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 1 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 3 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन