अमेरिकी आक्रमण पछि सिरियाका राष्ट्रपति बसर अल असद झुक्लान ?

Share it with you friends

एजेन्सी । सिरियामाथिको अहिले सम्मकै ठूलो आक्रमण भएको छ । यस अघि अमेरिका एक्लैले आक्रमण गर्ने गरेकोमा अहिले अमेरिकालाई बेलायत र फ्रान्सको पनि साथ छ । सिरियामा यस अघिको भन्दा दुई गुण बढी मिसाइल आक्रमण भएको छ ।सिरियामा १२० भन्दा धेरै फायर गरेको विविसीले जनाएको छ ।


अमेरिका जसरी भए पनि सिरिया सरकारलाई घुँडा टेकाउन चाहन्छ । के यी सब कुराले अमेरिका जित नजिक पुगेको छ त ? अन्तराष्ट्रिय सञ्चार माध्यम भन्छन् : सिरियामा लामो समयदेखि चलिरहेको युद्ध तत्काल अन्त्य होला भन्न सकिन्न । तर सिरियाको हालत हेर्दा राष्ट्रपति बसर अल असदले आफ्नो लडाईं जित नजिक पुर्याएका छन् ।

यस्तै, सिरिया सरकारको आम नागरिकलाई डर देखाउने रणनीति प्रभावकारी देखिन थालेको छ ।
सिरिया सरकार पुरै देशभर शासन त लगाउन सक्दैन तर ईरान र रुसको साथ र समर्थन अगाडि कसैले पनि उसको शासनलाई चुनौती दिन सक्दैन ।


सिरियाको कारण नै रुस र अमेरिकाको सम्बन्ध बिग्रन थालेको छ । विशेषगरी रुसको सम्बन्ध पश्चिमा देशहरुसँग रुसको सम्बन्ध बिग्रिएको छ । पश्चिमा देशहरुसँग रुसको शित युद्ध चलिरहेको अनुमान गरिएको छ ।

सिरियामाथिको आक्रमणलाई रुससँगको सम्बन्धलाई पनि हेरिएको छ ।


जनमाझको चाहना अनुसार बसर अल असदले जिम्मेवारीबाट उनी बँच्न पनि सक्ने वा जे पनि हुन सक्ने विश्लषण गरिएको छ ।
सिरियाले रासायनिक हतियार प्रयोग गरे पछि पश्चिमा राष्ट्र त्रसित भएका हुन् । पहिलो विश्व युद्धमा रासायनिक हतियार नै प्रयोग भएकाले पश्चिमा राष्ट्रहरु शसंकित भएका खबरमा उल्लेख छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 2 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 8 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 5 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?