नातिनी बलात्कार गर्ने ९ वर्ष जेलमा

Share it with you friends

खोटाङ, ६ वैशाख   जिल्ला अदालत खोटाङले नातिनीलाइ बलात्कार गर्ने  हजुरबालाई ९ वर्ष कैद सजाय तोकेको छ ।

आफ्नै १५ वर्षीया नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबुवालाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

गएको असार २ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा  पक्राउ परेका उनलाई जिल्ला अदालतले  कैद तथा जरिवानाको सुजाय सुनाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *