आईपिएलमा आज सन्दिपले खेल्ने

Share it with you friends

काठमाडौं, ८ वैशाख । दिल्ली देयर डेभिल्सले आज नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतार्ने भएकाे  छ । दैनिक इण्डियाले ट्वीटरमार्फत दिल्लीले लामिछानेलाई मैदानमा उतार्ने खबर सार्वजनिक गरेको छ ।

लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीप अाज पहिलाेपटक मैदानमा उत्रन लागेका हुन ।सन्दीपलाइ  २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको दिल्ली देयर डेभिल्सले अाज रोयल च्यालेन्जर्स ब्याग्लोरसगगँ प्रतिस्पर्धा गर्दैछ ।

दिल्लीले अहिलेसम्मका ४ खेलमा तीनवटा पराजय हासिल गरेको छ । अहिलेसम्म सन्दीपले खेल्न पाएका छैनन् । दिल्लीले बलिङमा राम्रो गर्न नसकिरहेकोले बलरमा विकल्प खोजिरहेको छ ।

आईपीएलमा आज २ वटा खेलहरु हुदैछन् । आज कोलकत्ता नाईट राईडर्स र किङस् ईलेभेन पञ्जाब तथा रोयल च्यालेन्जर्स ब्याग्लोर र दिल्ली डेयर डेभिल्स प्रतिस्पर्धा गर्दैछन् ।

 

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 7 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 4 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 3 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन