गजल – दुखी जीवन

Share it with you friends

– राजाराम डगाेँल

ऐस आराम भनेर कुन समयलाइ भनु म

आराम गर्ने चौतारी नै भाग्छ…..

जिन्दगी भनेर कुन शब्दलाई भनु म…

जहाँ हरेक पाईलामा ठक्कर मात्रै लाग्छ…

खुशी भनेर कुन सब्द लाई भनु म

जताततै पर्खाल भत्केझै भत्केको छ

सुख भनेर कुन अनुभव लाई भनु म…

जहाँ बाध्यता र विबस्ताहरु सम्झौता मात्र हुन्छ…

माया कोमुल भनु कस्लाइ म

पानीको मुहान सुकेझै सुकेको छ

आफन्तको माया कुन सब्द लाई बुझेर भनु म

आफन्त हरुनै पाखा लागेका छन

यी सबै कुराहरूको सामना कसरी गरु म…

आफ्नो जीवन आफैलाई कहानी बनेको छ!

  • Related Posts

    आमा

    कयौ तिम्रो वाधा र व्यवधान पनि होलान जन्मेकोलाई नपढाए भार मात्र भन्लान । खेत र बारीमा दिनभर काम गर उब्जाउ धान र कोदो , खुवाउ पेटभरी । दुधको भार अमुल्य…

    धुनिबेशी नगरकाे यस्ताे कार्यक्रम, बुहारीहरूलाई निःशुल्क शिक्षा

    राजाराम डंगाेल खानीखाेला, धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ । सो कार्यक्रम अन्तगरग नगरपालिकका भित्र कक्षा ११ देखी माथिल्लो तहमा अध्ययन गर्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते