धादिङमा चारवटा सवारी दुर्घटना, ट्रक र मोटरसाइकल जलेर नष्ट ,यातायात अवरुद्ध

Share it with you friends

धादिङ, १९ वैशाख । धादिङ जिल्लाको थाक्रे गाउँपालीका वडा नम्वर ६ महादेववेसी वजार नजिकै दुर्घटना भएको छ ।

२ वटा मोटरसाइकल , नेपाल आर्मी चढेको ट्रक र चितवनवाट सिमेण्ट वोकेर काठमाण्डौ आउदै गरेको मालवाहक ट्रक दुर्घटना हुदा १ जना घाइते भएका छन भने मालवाहक ट्रक र एक मोटरसाइकल पूर्ण रुपमा जलेको छ ।

. गजुरीवाट महादेववेशी तर्फ आउदै गरेको वा ७५ प ६०५१ नम्वरको मोटरसाइकललले सोही दिशावाट आइरहेको ना ६ ख २७८१ नम्वरको ट्रकलाइ ओभरटेक गर्ने क्रममा ट्रकसगँ ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालको घुडाँमा गम्भिर चोट लागेको छ । सोही समयमा काठमाण्डौवाट गजुरी तिर जादै गरेको नेपाल आर्मीको वा १ ग २४६३ नम्वरको ट्रकले मालवाहक ट्रकलाइ ठक्कर दिएको थियो ।

ठक्कर पछि मालवाहक ट्रक व्याक हुन गइ रोकिराखेको मोटरसाइकलाइ माथी पर्दा ट्रक र मोटरसाइकलमा आगलागी भएको हो । ट्रक व्याक भएपछि पछाडीका मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका थिए ।

दुर्घटनापछी राजमार्गकाे यातायात अवरुद्ध भएकाे छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते