गोरखा , २६ बैशाख । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ बसेरी चिउरी भिर बाट टिफर पल्टिदा नुवाकोट बेल्कोटगढि नगरपालिका वडा नं ५ घर भएका चालक सन्तोश सापकोटा को घटनास्थलमै मृत्यु भएकोछ । टिफरका सह चालक बेल्कोटगढी नगरपालिका वडा न ५ कै रबिन्द्र नेपाल घाईते हुनु भएको छ ।घाईते नेपालको अबस्था सामान्य रहेको र गजुरी अस्पतालमा उपचार भैरहेको छ।

तस्विरः प्रदिप नेपाल






