एमालेविरुद्ध जाइलाग्न खटिए माओवादीका यी तीन भाइ

Share it with you friends

काठमाडौं, १ जेठ। एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच सम्बन्ध सुमधुर हुनुको साटो दूरी बढ्दै गएको अनुभूति नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । एकता अनुपातलगायतमा कचल्टिएको एकतामा केही समयअघि प्रधानमन्त्रीको ट्वीट आएर थपियाो भने अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को भ्रमणमा एमालेले माइनस गरेको भन्दै माओवादीले चित्त दुखाएको छ ।

यद्यपी, समान्यभन्दा सामान्य विषयमा टिप्पणी गर्ने बानी गरेका माओवादी नेताहरुलाई कार्यकर्ता पंत्तिबाटै एमाले पेलानविरुद्ध जाइलाग्न आग्रह भइरहँदा समेत प्रतिक्रियाविहिन देखिएका छन् । किन ?

स्रोतका अनुसार माओवादी एकता प्रक्रियामा देखिएका असमझदारीहरुलाई बल्झाउन चाँहदैन । देखिएका असमझदारीहरु मेटाउँदै अघि बढ्न सकियोस् भन्ने चाहना प्रचण्डलगायत माओवादी नेताहरुले गरेको दावी गरिएको छ । त्यसैले महोल थप नबिगार्ने सोचअनुरुप नरम नीति अवलम्बन गरेको माओवादीका एक नेताले बताए ।

जाइलाग्ने जिम्मा तीन भाइलाई

विगतमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताहरु यसरी प्रस्तुत हुन्थे मानौं पार्टी बचाउको जिम्मा उनीहरुकै हो । तर हिजोआज विगतमा कडारुपमा प्रसतुत हुने नेताहरुको बोली खासै सुन्न छाडिएको छ । एकतापछि कर्नरमा पर्ने डरले अधिकांश नेता कार्यकर्ता एमालेविरुद्ध बोल्न डराइरहेका छन् । माओवादीका एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले नयाँ शक्तिबाट माओवादीमा फर्किएका देवेन्द्र पौडेल, प्रवक्ता पम्फा भुसाल र नेता मणि थापालाई एमालेको प्रतिरोध गर्ने जिम्मा दिएका छन् । पार्टीको जिम्मा अनुसार नै ओलीको ट्वीट, मोदीको भ्रमणबारे उनीहरुले धारणा सार्वजनिक गरेका एक नेताले बताए । साँघु साप्ताहिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते