सेतो प्रजातिको अन्तिम नर गैंडाको केन्यामा मृत्यु

Share it with you friends

एजेन्सी । संसारमा एउटै मात्र बचेको उत्तरी सेतो नर गैंडाको मृत्यू भएको छ । उक्त प्रजातिको गैंडालाई ‘सुडान’ भनेर चिनिन्छ । रोयटर्स समाचार एजेन्सीका अनुसार गैंडाको मृत्यु सोमबार केन्यामा भएको हो ।

त्यस प्रजातिको अन्तिम गैंडाको हेरचाह केन्याको वन्यजन्तुको रक्षा गर्ने एउटा संस्थाले गरिरहेको थियो । गैंडाको उमेर ४५ वर्ष भएको थियो । त्यसको खुट्टामा संक्रमण भएको थियो र त्यसलाई उपचाराथ त्यस प्रजातिकै दुई मादा गैंडासँग राखिएको थियो ।त्यसको उपचारका लागि पैसा संकलन गर्न त्यसकै प्रोफाइलमा एउटा एप पनि बनाइएको थियो ।

अफ्रिकाको सहारा उपक्षेत्रमा कुनै समय त्यस प्रजातिका हजारौं गैंडाहरु पाइन्थे । तर, शिकारका कारणले तिनीहरु लोप भएका थिए । यस गैंडाको सिङलाई प्रति किलो पचास हजार डलरभन्दा धेरै मूल्य पर्छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 4 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 0 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    जेठ १४ गते सार्वजनिक बिदा

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५४
    • 2 views
    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    • By Upendra Adhikari
    • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८
    • 2 views
    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    • By Upendra Adhikari
    • ५ जेष्ठ २०८३, मंगलवार १४:०५
    • 1 views
    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन