नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)
काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । जसमा ६ जनालाई स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा चयन गरिएको छ ।
स्थायी अामन्त्रित सदस्यसहित कुल ४४७ सदस्यको नामावलि मंगलबार सार्वजनिक गरिएको छ ।
सोमबार वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।





