पत्रकार महासघँका केन्द्रीय सदस्य राठौर विरुद्ध धादिङका क्रसर व्यावसायीद्धारा मुद्धा दर्ता , रकम माग्दै फाेन गर्ने, मेसेज गर्ने र थर्काउने गरेकाे अाराेप

Share it with you friends

११ कार्तिक, धार्के धादिङ । धादिङ क्रसर उद्योग सघँ धादिङले पत्रकार महासघँका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका धादिङ सवांददाता हरिहर सिहँ राठौर विरुद्ध जिल्ला प्रशासन कार्यलय धादिङमा उजुरी दिएका छन ।
सासंद भुमी त्रिपाठी , ३ नम्वर प्रदेशका कानुनमन्त्री शालिकराम जमकट्टेल , पत्रकार , प्रजिअ लागायतलाई दशै खर्च वाडेको भनी सघंलाई वदनाम गर्ने काम गरेको धादिङ क्रसर उद्योग सघँका सयोंजक शिव रेग्मिले दिएको निवेदनमा उल्लेख गरिएको छ ।
धादिङ क्रसर उद्योग सघँका विभिन्न व्यक्तिहरुलाई पैसा माग्ने, मेसेज गर्ने, थर्काउने, कार्य गरेको र व्यावसायीलाइ वदनामा गर्न डे वुकको पानामा फर्जि रुपमा देवराज लुइटेल मार्फत विभिन्न व्यक्तिहलाई रकम वुझाएको विवरण भनी भ्रामक एवम कपोकल्पीत समाचार र सूचना सम्प्रेषण गरिएको निवेदनमा दावी गरिएको छ ।
निवेदनमा झुटो कागज वनाउनेहरुको अनुसन्धान गरी तत्काल कार्वाही गर्न समेत माग गरिएको छ ।

धादिङ क्रसर उद्योग सघँ धादिङले जिल्ला प्रशासन कार्यलयमा वुझाएको निवेदन

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते