तिहार र छठ पर्वको अवसरमा चियापान तथा कृषक सम्मान कार्यक्रम ।

Share it with you friends


राजाराम डंगोल धार्के कार्तिक २१ । नेपालीहरुको महान पर्व तिहार तथा छठ को अवसर पारेर आरम्भ सप्लायर्स धार्केले शुभकामना आदान प्रदान चियापान तथा कृषक सम्मान कार्यक्रम गरेको छ । आरम्भ सप्लायर्स धार्केद्धारा संचालित डेरीमा दुध विक्रिको लागि लेराउने कृषकहरुलाई सम्मान बोनस वितरण तथा चियापन कार्यक्रम गरिएको हो ।

थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा थाक्रे गाँउपालिका वडा नं. ९ का वडा अध्यक्ष दिल ब. भुजेल जिल्ला सहकारी संघ धादिङका सदस्य रामकुमार आचार्य लगायतको आतिथ्यता रहेको थियो । आरम्भ सप्लायर्स धार्केमा दुग्धजन्य पदार्थ विक्रिका लागि लेराउने विभिन्न कृषकहरुलाई सम्मान गर्नुका साथै डेरीले बर्ष भरीमा दुग्ध जन्य पदार्थ बिक्रि बाट कमाएको मुनाफा बाट कृषकहरुलाई उनिहरुले विक्रि गरेको दुग्धजन्य पदार्थको आधारमा बोनस वितरण गरिएको डेरीका सुंचालक पुरुषोत्तम आचार्यले बताउनु भयो ।


कार्यक्रम मा बर्ष भरीमा सबिै भन्दा धेरै दुध लेराउने कृषक रामचन्द्र रुपाखेती गुणस्तरिय दुध लेराउने रामचन्द्र आचार्य नियमित दुध लेराउने रुद्र प्रसाद गजुरेल, दुध लेराउने जेष्ठ नागरिक ढकनीनाथ आचार्य लाई सम्मान गरिएको थियो । कार्यक्रममा डेरीमा दुध लेराउने धुनिबेसी नगरपालिका र थाक्रे गाउपालिकाका कृषकहरुको सहभागिता रहेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते