धुनिवेशी स्कुलमा फुड फेस्टिवल

Share it with you friends

राजाराम डंगाेल, खानीखाेला । धादिङको धुनिबेशी नगरपालिका ८ खानिखोला स्थित धुनिवेशी अङ्ग्रेजी आवासिय उच्च माध्यमिक बिधालयमा एकदिने फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यार्थी हरुलाइ किताबी ज्ञन को मात्र नभएर आफुले पढेको कुरा पनि व्यावहार मा उतार्न सकियोस् र बौद्धिक क्षमताको वृद्धि बिकास होस भन्ने उद्यस्यले सन्चालन भएको कार्यक्रम मा बिद्यार्थी हरुले बनाएका कालात्मक बस्तु हरु, विभिन्न प्रकारका खाने कुरा लगायत गरि २० वटा स्टल रहेको थियो भने मनोरञ्जनात्मक विविध सास्कृतिक कार्यक्रम पनि भएको थियो।

प्रदर्शनी मा राखिएका विभिन्न सामान हरुको अवलोकनगर्नको लागि अभिभावक, स्थानिय वासिन्दा ,शिक्षाक बिद्यार्थी लगाएत को उपस्थिति रहेको थियो भने उपस्थितहरूले बिद्यार्थी हरुले बनाएका खाना खाजा लगाएत का खानेकुरा हरु स्टलमा बसेर स्वादिलो मान्दै किनेर खाएका थिए ।

बजारको खाजा खाना भन्दा बिद्यार्थी हरुले गुणस्तरिय र सफा स्वादिस्ट भएको अवलोकन गर्न आएको अभिभावक हरुको भनाइ छ। कार्यक्रममा दोस्रो त्रैमार्शिक परिक्षा को परिक्षाफल पनि प्रकाशि गरिएको थियो कार्यक्रम मा बोल्दै बिद्यार्थी हरुको चौतर्फी बिकास को लागि यो कार्यक्रम को आयोजना गरेको र कार्यक्रम मा अभिभावक हरुले पनि सहयोग रहेको हुँदा सबैले सकारात्मक रूपमा लिएको विद्यालयका प्रधानाध्यापक भिम लाल श्रेष्ठ ले भताउनुभयो । सो कार्यक्रम को कृषि रेडियो १०१.५ मेगाहर्ज ले प्रत्यक्ष प्रसारण गरेको थियो।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 3 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 5 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 5 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 17 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 16 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 17 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न