सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। 

Share it with you friends

सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन भएका विभिनन योजना तथा कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाईको कार्यक्रमको आयोजना गरिएको हुनाले आम उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला सबैमा निम्न मिती, स्थानमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
सार्वजनिक सुनुवाई हुने मिती, स्थान र समय ।
मिती २०७६ श्रावण २७ गते ः– साविकको तसर्पु गाविस भवनको कार्यालय, समय ः– बिहान ११ बजे ।
मिती २०७६ श्रावण २८ गते ः– साविकको केवलपुरको गाविस भवन, समय ः– बिहान ११ बजे।
मिती २०७६ श्रावण ३० गते ः– साविकको थाक्रे गाविस भवन, समय ः– बिहान ११ बजे।
मिती २०७६ श्रावण ३१ गते ः–वडा नं ११ को बालुवाफाँट, समय ः– बिहान ११ बजे।
मिती २०७६ भाद« १ गते ः– साविकको भुमेस्थान गाविस भवन, समय ः– बिहान ११ बजे।
आयोजक थाक्रे गाउपालिका, धादिङ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते