धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Share it with you friends

धादिङ्ग– धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५/०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

थाक्रे गाउपालिकाको आयोजना मा कृषि रेडियो धादिङको सहकार्यमा साविकको तसर्पू गाविस तथा हालका थाक्रे गाउपालिका वडा नं. ४ र ५ मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा विषेश गरि थाक्रे गाउपालिका का सेवा सुविधाका विषय, जन प्रतिनिधी हरु को काम कारबाही र विकास निर्माणका बारेमा विभिन्न ब्यक्तिहरुको गुनासो तथा सुझाबलाई वडा अध्यक्ष, तथा गाउपालिकाका उपाध्यक्ष र अध्यक्ष ले सवाल को जवाफ दिनुभएको थियो ।

वडा नं.४ को महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समिति सर्व साधारण तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको कृषि रेडियो र रेडियो मान्खुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

  • Related Posts

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 7 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 4 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 3 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन