धादिङको थाँक्रें-७, जुङ्गेखोलामा एक बेबारिसे पुरुषको शब फेला
२३ भदौ, २०७६, सोमबार ।
धादिङ्ग जिल्ला थाक्रे गाउपालिका वडा नं ७ जुङ्गेखोलामा महेशखोलाले बगाएर ल्याएको अबस्थामा एक पुरुषको शब फेला परेको छ । अन्दाजी ३० बर्ष देखिने दुर्गन्धित अवस्थामा उक्त बेबारिसे पुरुषको शब खोलाको पाखामा भेटिएको हो ।
शबलाई पोस्टमार्टमका लागि गजुरी पठाईएको इलाका प्रहरी कार्यालय खानिखोला निरीक्षक रुक बहादुर खड्काले बताउनुभयो ।
