धुनिबेशीकोे तल्लो बानियाँटारमा शुक्रबार देखी नगरस्तरीय फुटबल प्रतियोगिता हुने

Share it with you friends

९ असोज २०७६ ।

धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा आगामी शुक्रबार देखी नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिका आयोजक रहने गरी प्रतियोगिता हुन लागेको नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने उहाँको भनाई छ । धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले प्रतियोगिताको लागि समुह दर्ता गर्ने काम भईरहेको बताउनुभयो ।

टिम दर्ता गर्नका लागी धुनिवेशी नगरपालिका भित्रका टिम मात्र हुनुपर्ने छ । त्यसैगरी टिम दर्ता गर्ने अन्तिम मिती यहि असोज ९ गते सम्मलाई तोकिएको छ । बिजेता टोलीले विभिन्न राशीका पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

पुरस्कारहरु:-
प्रथम पुरस्कार :- रू ४० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कार :- रू ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार :- रू २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र
शान्त्वना पुरस्कार :- आकर्षक पुरस्कार

  • Related Posts

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 7 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 4 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 3 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन