त्रिकोणात्मक टि २० क्रिकेट अन्तर्गत र्सिंगापुरले नेपाललाई दियो १६१ रनको लक्ष्य

Share it with you friends

१४ असोज २०७६ ।

सेन विलियम्सको अर्धशतकमा सिंगापुरमा जारी त्रिकोणात्मक टि २० क्रिकेट अन्तर्गत टेष्ट राष्ट्र जिम्बाब्वेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित इन्डियन एसोसिसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

जिम्बाब्वेको यो योगफलमा कप्तान विलियम्सले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

त्यस्तै पेटर मुरले २१ रन बनाउँदा टिनोटेन्डा मिटोम्बोम्जीले २० रन बनाउन सफल भए । सिंगापुरका लागि रायन बुरीले २८ रन बनाउँदा रिचर्चमोण्ड मुटुम्बामीले १७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट लिए । त्यस्तै कप्तान पारस खड्का र अविनास बोहोराले एक एक विकेट लिए ।

यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग पाँच विकेटले पराजित भएको नेपाललाई आजको खेलमा जित निकाल्ने योजनामा छ । नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउँन सहज हुनेछ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 13 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 14 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 24 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते