आर्थीक वर्ष २०७७/७८ मा धदिङ जिल्लाको स्थानिय तहहरूले प्राप्त गर्ने वजेट (रकम सहित)
आर्थीक वर्ष २०७७/७८ मा धदिङ जिल्लाको स्थानिय तहहरुमध्य सबैभन्दा वढी बजेट धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाले पाउने भएको छ ।
सघिंय सरकारले आ.ब. २०७७÷७८ को लागि धादिङको स्थानिय तहहरुले निम्न अनुसार वजेट प्राप्त गर्नेछन् ।
जसम्ध्य सवैभन्दा धेरै निलकण्ठ नगरपालिकाकाे वजेट ६२ कराेड ८३ लाख रूपैया रहेकाे छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६ लाख रूपैया रहेकाे छ ।
स्थानिय तह र बजेट
निलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख
धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख
थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख
गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख
गजुरी गाउँपालिका – ३२ करोड २९ लाख
बनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख
सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख
ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख
त्रीपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख
गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख
नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख
खनियावास गाउँपालिका – १९ करोड ९८ लाख
रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख
