Breaking Newsराष्ट्रिय समाचारस्थानीय

शनिबार ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

Share it with you friends

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *