कुन देशवाट चार्टर प्लेन नेपाल कहिले आउने र भाडा कति लाग्ने ?

Share it with you friends

विदेशस्थित कोरोना महामारीका कारण आफ्नो देश फर्कन चाहनेहरुलाई नेपाल सरकारले  हवाई भाडादर निर्धारण गरेको छ ।
उडान मिति र हवाई भाडादर देहायबमोजिम छ-

जुन १४: ढाका 🇧🇩– $165
जुन १५: माले 🇲🇻 – $480
जुन १५ क्वालालम्पुर 🇲🇾– $465
जुन १६: दुबई 🇦🇪 – $450
जुन १६ दोहा 🇶🇦– $490
जुन १७: सिड्नी 🇦🇺 – $1615
जुन १७ बैंकक 🇹🇭 -$390
जुन १७ बहराइन 🇧🇭-$490
जुन १८: रियाद 🇸🇦 -$565
जुन १८ दुबई 🇦🇪– सार्जा- $450
जुन १९: नारिता 🇯🇵 -$935
जुन १९ कुवेत 🇰🇼– $510
जुन २०: साइप्रस 🇨🇾 -$830
जुन २० क्वालालम्पुर 🇲🇾 -$465
जुन २० दोहा 🇶🇦-$490
जुन २१: सोल 🇰🇷 – $875
जुन २१ मस्कट 🇴🇲– $460
जुन २२ बैंकक 🇹🇭-$390
जुन २३: नारिता 🇯🇵 -$935
जुन २३: माले 🇲🇻-$480
जुन २४: जेद्दह 🇸🇦 -$690
जुन २४ कुवेत 🇰🇼– $510
जुन २५: अमेरीका 🇺🇸– $1190
जुन २५: सिंगापुर – $520

उडान मिति निर्धारण हुन बाँकी
सुडान- $890
हङकङ- $550
जोर्डन- $775
लण्डन- $1280

यो भाडादर सम्पूर्ण कर सहितको हो । यात्रुहरुले PCR वा RDT Test Negative रहेको प्रमाण पत्र पेश गर्नुपर्नेछ भने यात्रुहरु नेपाल आइसकेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ । Flight/Ticket अन्य जानकारीका लागि सम्बन्धित दूतावासमा सम्पर्क गर्नपर्नेछ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 13 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 14 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 24 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते