६५ वर्षीय अभिनेत्रीको खुलासाः ६ वर्षमा बलात्कृत भएकी थिएँ

Share it with you friends

मुम्बई । ५० को दशककी वालकलाकार एवं फरहान अख्तरकी काकी डेजी इरानीले ६ वर्षको उमेरमा आफु बलात्कारको शिकार भएको बताएकी छिन् । बलात्कृत भएको ६० वर्षपछि रहस्य खोल्दै डेजि भन्छिन् ‘मलाई शारीरिक र मानसिक पीडा भएको थियो ।’

डेजीको भनाई अनुसार ६ वर्षको उमेरमा आफ्नो अभिभावक बकाल डेजीले उनलाई बलात्कार गरेका थिए ।

 

तत्कालीन समयमा उनी ‘हम पन्छी एक डाल’ को सुटिङमा थिइन् । रातीको समयमा होस्टेलको रुममा आएर बलात्कार गरेका थिए । बलात्कारपछि उनलाई बेल्टले हिर्काउनुको साथै कसैलाई भनेमा मारिदिने धम्कि दिएका थिए ।

उनी १५ वर्षको हुँदा आमाको आग्रहमा उनी साडी लगाएर निर्माता मलिकचन्द्र कोचरलाई भेटन पुगेकी थिइन् । निर्माता मलिकचन्द्र ‘मेरो हजुर’ निर्माण गर्ने तयारी गर्दै थिए । उनको अफिस मराठा मन्दिर सिनेमा मन्दिर नजिकै थियो ।

डेजीको भनाई अनुसार उनी सोफामा बसेकी थिइन् , मलिकचन्द्र पनि नजिकै आए र छुँदै कुरा गर्न थाले ।

उनले यो सब भन्नुको कारण अचेल टेलिभिजनमा धेरै ट्यालेण्ट शो हुन थालेको छ । धेरै वालवालिका यस्ता कार्यक्रममा सहभागी हुन्छन् । वालवालिकाहरु यौन दुब्र्यवहारको शिकार नहोउन् भने आफुले यो कुरा गरेको उनको भनाई छ ।

४ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी डेजीले ५० वढी फिल्ममा काम गरेकी छिन् । कुनै समय बलिउडमा उनको चर्चा यस्तो थियो उनका लागि अलग्गै खालको स्त्रिmप्ट लेख्ने चलन सुरु भएको थियो ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 4 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते