इजरायली राजदुत पर्वतमा, यसरी मनाए धान दिवस

Share it with you friends

धादिङ, १५ असार ।

१८ औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान दिवस मनाउनु भयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा राजदुत गोडर पर्वत पुग्नुभएको हो ।

पर्वत पुगेर कृषि रेडियो संग कुरा  गर्दै इजरायली राजदुत गोडरले आफु धानको उत्पादन नै नहुने देशबाट अएकोले असार १५ को पर्व र धान रोपाइ अफुलाइ विषेश लागेको बताउनु भयो । स्थानीय संग गोरू जोत्दै धान रोप्दै धान दिवस  मनाउनु आफैमा आनन्दको विषय भएको राजदुत गाेडरको भनाइ छ ।

कृषिलाइ रहरको रूपमा भन्दा पनि व्यवसायको रूपमा अगाडी बढाउनु पर्ने आफ्नो विश्वास रहेको भन्दै राजदुत गोडरले नेपाल र इजरायल विचको लामो मित्रतामा कृषि पुलकाे रूपमा रहेको बताउनु भयो ।

इजरायले प्रत्येक वर्ष नेपाली युवायुवतीलाइ इजरायमा कृषि तालिमको अवसर प्रदान गरिरहेको र तालीमबाट फर्किएका प्रशीक्षार्थिहरूले सञ्चालन गरेको कृषि व्यवसाय वाट आफु अत्यन्तै खुसी र उत्साहि रहेको राजदुत गोडरले बताउनु भयो ।

नेपालमा राजदुतका रूपमा दोश्रो पटक आउनु भएका गोडर कृषिलाइ अत्यन्तै माया गर्ने कुटनितिज्ञका रूपमा परिचित हुनुहुन्छ ।

अडियाे सुन्न तलकाे लिङ्कमा थिच्नुहाेस् ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा