Breaking Newsराजनीतिराष्ट्रिय समाचार

उम्मेदवारको अन्तिम नामावली प्रकाशन

Share it with you friends

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।
मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ जना र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना रहेका छन् ।
हेर्नुहोस नामावली

ALL_CANDIDATE_PA_2079_06_26_19_00

Leave a Reply

Your email address will not be published. Required fields are marked *