गल्छी गाँउपालिकामा राष्ट्रिय परिचयपत्र शिबिर सम्पन्न

Share it with you friends

गल्छी गाँउपालिकाको वडा नम्वर १ मा सञ्चालन भएको राष्ट्रिय परिचयपत्र शिबिर सम्पन्न भएको छ ।

असोज ३१ गतेदेखि सञ्चालन भएको सिबिरमा १ हजार ८ सय ९५ जनाले सेवा लिएका छन् । गाँउपालिका अध्यक्ष केदार खतिवडाले अन्तिममा सेवा लिदै शिविर सञ्चालन सम्पन्न गरिएको गल्छी गाँउपालिकाले जनाएको छ । वडा नम्वर २, ५, ६ , ७ र ८ वडा मा शिविर सञ्चालन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *