कांग्रेस कार्यालय सुनसान

Share it with you friends

काठमाडौँ, २० चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री खुमबहादुर खड्काके निधनपछि सो पार्टीको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय सुनसान भएको छ ।

मृगौला, उच्च रक्तचापलयायत रोगबाट पीडित खड्काको गत शुक्रबार भारतको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

आइतबार खड्काको अन्त्येष्टि गरिएको थियो ।

विगतमा भ्रष्टाचार काण्डमा मुछिएर जेलसमेत बसे पनि पार्टीका त्यागी एवम् प्रभावशाली नेताका रुपमा चिनिने खड्का उक्त घटनापछि पार्टीको उच्च नितीगत र निर्णयक तहबाट टाढा रहँदै आएका थिए ।

खड्काको निधन हुनुअघि यही चैत ९ गतेदेखि नै पार्टीको केन्द्रीय समिति बैठक जारी थियो ।

नेता खड्काको निधनलगत्तै सो बैठक रोकियो ।

बैठकमा हालै सम्पन्न निर्वाचनको समिक्षाका साथै पार्टीका भावी कार्यदिशाबारे छलफल भइरहेको थियो ।

खड्काको धिनपछि आइतबार बसेको आकस्मिक बैठकले बिहीबारसम्म पाँच दिन केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भातृ, शुभेच्छुक एवम् विदेशस्थित कार्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते